आईक्यानले अफिसियल फेसबुक पेज खोल्यो
Powered by Blogger.
आईक्यानले अफिसियल फेसबुक पेज खोल्यो

आईक्यानले आफ्नो अफिसियल फेसबुक पेज खोलेको छ।  यस अघि आईक्यानका नाममा खोलिएका थुप्रै फेक पेजहरु विभिन्न सिए विधार्थीहरुले संचालन गरिरहेका थिए। यस अघि सिए सरोकारले 'कसले चलाई रहेछ आईक्यानको नक्कली फेसबुक पेज? ' शिर्षकको समाचार सम्प्रेषण गरेको थियो। https://www.facebook.com/www.ican.org.np ठेगाना भएको फेसबुक पेजलाई  आईक्यानका कर्मचारीहरुले नै चलाउने बुझिएको छ।  पेजमा आईक्यान सम्बन्धि विभिन्न जानाकारे हरु समेत अपडेट गरिने बताइएको छ। 


हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...

0 comments

Write Down Your Responses