आईक्यानले लिएको एटिको परिक्षामा कोहि पनि उतिर्ण भएनन्
Powered by Blogger.
आईक्यानले लिएको एटिको परिक्षामा कोहि पनि उतिर्ण भएनन्

आईक्यानले केहि महिना अगाडी लिएको एकाऊन्टिङ टेक्निसिएन (एटि) को परिक्षामा सुन्य नतिजा आएको छ।  आईक्यानले लिएको उक्त परिक्षामा एक जना पनि उतिर्ण नभएको आईक्यानले बताएको छ।  एटिको नतिजा प्रकाशित गर्दै आईक्यानले कसैले पनि परिक्षा उतिर्ण नगरेको बताएको हो। 


हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्


Loading...

0 comments

Write Down Your Responses