२५७ को ज्यान लिएका चार्टर्ड एकाउन्टेन्टलाई मृत्युदण्ड दींईदै ! (भिडियो सहित)
Powered by Blogger.
२५७ को ज्यान लिएका चार्टर्ड एकाउन्टेन्टलाई मृत्युदण्ड दींईदै ! (भिडियो सहित)


सन १९९० मा आईसिएआईबाट सिए उतिर्ण गरेका कुख्यात अपराधी याकुब मेमनलाई मृत्युदण्ड दिईने भएको छ । भारतमा उनलाई यही जुलाई ३० मा मृत्युदण्ड दिईदैदछ । उनलाई २५७ जनाको ज्यान लिएको, र ७१३ जनालाई घाइते बनाइएको आरोप छ। सिए उतिर्ण गरे लग्गतै अपराधिक कृयाकलापमा सङ्लग्न भएका उनी  सन १९९४ मा जेल परेका थिए। उनका बारेमा इन्डियन एक्स्प्रेसले बनाएको भिडियो यस्तो छ


हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्


Loading...

0 comments

Write Down Your Responses