एनाकासाले प्रकाशन गरेको पुस्तक 'सिनर्जी' विमोचन हुँदै
Powered by Blogger.
एनाकासाले प्रकाशन गरेको पुस्तक 'सिनर्जी' विमोचन हुँदै

नेपाल चार्टड एकाउन्टेन्टस विद्यार्थी सङ्गठन (एनकासाले) बार्षिक रुपमा प्रकाशित गर्ने पुस्तक 'सिनार्जी' को यहि शनिवार आइक्यान परिसरमा विमोचन हुने भएको छ । एनकासा स्रोतले दिएको जानकारी अनुसार यहि पुष १८ गते शनिवारका दिन बिहान १२ बजे आइक्यान परिसरमा उक्त विमोचन कार्यक्रम हुने भएको हो । सिनर्जी एनाकासाले बार्षिक रुपमा प्रकाशित गर्दै आएको पुस्तक हो । 'सिनार्जी'मा बरिष्ट सिएहरुका लेख तथा रचनाहरु सँगै सिए विद्यार्थिहरुका विभिन्न लेख तथा रचनाहरु पढ्न पाइनेछ।   


हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...

0 comments

Write Down Your Responses