'आइक्यानको तुलनामा आइसीएआइको सिए सजिलो हुन्छ भन्नु भ्रम मात्र हो' : सिए विवेक अधिकारीसँगको अन्तर्वार्ता
Powered by Blogger.
'आइक्यानको तुलनामा आइसीएआइको सिए सजिलो हुन्छ भन्नु भ्रम मात्र हो' : सिए विवेक अधिकारीसँगको अन्तर्वार्ता

  • सिए सरोकार सम्बाददाता
काठमाडौँ - आइक्यान अन्तर्गतको सिएको पढाइको तुलनामा आइसीएआइ अन्तर्गतको सिए केहि सजिलो हुन्छ भन्ने चर्चा परिचर्चा बेला बेलामा चलिरहने गर्छ । तर भारतीयर बोर्डबाट दिए उतिर्ण गरेका र हाल प्राइम सिएमा अध्यापन समेत गराईरहेका सिए विवेक अधिकारीले भने त्यस्तो नहुने दावी गरेका छन् । 'भारतीय बोर्डको सिए सजिलो हुन्छ भन्ने कुरा भ्रममात्र हो। ' उनले भनेका छन् । हेरौं उनीसँगको अन्तर्वार्ताको पूर्ण रुप :
   


हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...

0 comments

Write Down Your Responses