'एकेडेमिक कोर्ष'लाई प्रोफेशनल कोर्षले अझै 'भ्यालु एड' गर्छ : एसीसीए सदस्य अर्जुन रिजालसँगको अन्तर्वार्ता
Powered by Blogger.
'एकेडेमिक कोर्ष'लाई प्रोफेशनल कोर्षले अझै 'भ्यालु एड' गर्छ : एसीसीए सदस्य अर्जुन रिजालसँगको अन्तर्वार्ता

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ - स्नातक वा स्नातकोत्तर अध्ययन गरिरहेका विद्यार्थीहरु त्यसपछि के पढ्ने वा गर्ने भन्ने द्विधामा सधैं पर्ने गर्छन् । तर यसरी पढिएका कोर्षलाई सिए / एसीसीए लगायतका कोर्षले अझै 'भ्यालु एड' गर्ने भनाइ जानकारहरुको छ । हेरौं एसीसीए सदश्य अर्जुन रिजालसँगको अन्तर्वार्ता :


हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...

0 comments

Write Down Your Responses