आरएहरुको नामावली खोल्दा आईक्यानको वेव साइटमा सिएहरुको नाम निस्किएको बारे सिए सरोकारले हिजो आईक्यानको वेब साइटको यो कस्तो नौटंकी ? आरएको भोटर लिस्ट खोल्दा सिएहरुको नामावली खुल्छ सिर्षकको समाचार प्रकाशन गरेपछी आईक्यानले उक्त त्रुटीलाई सच्याएको छ। हाल भने आरएहरुको नाम लिस्ट खोल्दा आरए हरुकै नामावोली निस्किन्छ। आईक्यानको आशन्न चुनावमा ४३६९ आरएहरुले मतदान गर्दैछन्। आरए बिदुर बस्नेतबाट सुरु भएको नामावोली आरए माधव प्रसाद भट्टराईसम्म पुगेर टुंगिएको छ। आईक्यान काउन्सिलको चुनाव आउँदो जेष्ठ २९ गते आयोजना हुँदैछ। चुनाव मा मतदान गर्ने आर ए हरुको नामावली यस प्रकार छ : हामीलाई फलो गर्नुहोस् :
प्रतिकृया दिनुहोस्
Loading...

0 comments
Write Down Your Responses