हल टेस्ट साताको दुई पटक !
Powered by Blogger.
हल टेस्ट साताको दुई पटक !

गत बैसाखमा गएको भूकम्पका कारण थुप्रै हल परिक्षाहरु रद्ध भएको भन्दै आईक्यानले साताको थप एक दिन हल परिक्षा संचालन गर्ने भएको छ।  आईक्यानले एक सुचना जारी गर्दै थप एक दिन हल परिक्षा गर्ने बताएको हो।  हल परिक्षा शनिबार संगै सोमबार पनि हुने भएको छ।  दिउँसो एक बजे देखि चार बजेसम्म हल परिक्षा संचालन हुने आईक्यानले बताएको छ।


हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...

0 comments

Write Down Your Responses