गत बैसाखमा गएको विनासकारी भूकम्पका पिडित बनेकाहरुलाई राहत स्वरूप सीपीए अस्ट्रेलियाले दश हजार डलर सहयोग गरेको छ। सीपीए अस्ट्रेलियाको दश हजार सहयोग प्राप्त भएको आईक्यानका उपाध्यक्ष प्रकाश लम्शालले सिए सरोकारलाई जनाकारी दिएका छन्। यता आईसीएआईको सहयोग भने अझै प्राप्त भई नसकेको बुझिएको छ। आईसीएआईबाट रकम प्राप्त गर्ने बित्तिकै प्रधानमंत्री दैबी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा हुने बताइएको छ।
हामीलाई फलो गर्नुहोस् :
प्रतिकृया दिनुहोस्
Loading...


0 comments
Write Down Your Responses