उमेद्वारको हार जीतलाई लिएर 'एक लाखको बाजी' !
Powered by Blogger.
उमेद्वारको हार जीतलाई लिएर 'एक लाखको बाजी' !

आईक्यानको चुनाव नजिकिंदै गर्दा विभिन्न खाले कुराहरु बाहिर आउने क्रम जारी छ।  चोकचोकमा हुने चुनावी बैठक, जाँड पार्टी त छंदै छ, चुनावका उमेद्वारले जित्ने कुरामा एक लाखको बाजी थापिएको खबर समेत  बाहिर आएको छ।  नेपाली सिए बजारका एक सिएले एक उमेद्वारको जितलाई लिएर आफ्ना निकट साथीसंग एक लाखको बाजी थापेको स्रोतले बताएको छ ।  यता एक अर्का उमेद्वारको जीत लाई लिएर ५००० रुपैयाँको बाजे थापीएको खबर यस भन्दा अघि पनि चर्चामा थियो।


हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्


Loading...

0 comments

Write Down Your Responses