
'आइक्यानले आफ्नो निर्णयको जिम्मेवारी लिन नसक्ने हो भने क्याप थ्री उतिर्ण विद्यार्थीहरुको समय बर्बादीको क्षतिपुर्ती कसले दिन्छ त ? के उनीहरुको समय आइक्यानको लापरबाहीको कारणले भैरहेको ढिलाईको प्रतीक्षामै बिताउने हो?' हाल सिए फाइनल अध्ययन गरिरहेका एक विद्यार्थीले सिए सरोकारलाइ सुनाए । उनी अगाडी भन्छन्, 'आइक्यानले विद्यार्थीको मौलिक हकमाथि खेलबाड गरेको छ। '
हाल सिए फाइनल अध्ययन गरेका अर्का एक विद्यार्थी भन्छन्, 'यसपालीको नेतृत्व त कहिले पनि नपरेको 'झुर' परेछ । खाली विदेश भ्रमणमात्र जान खोज्नेलाई अध्यक्ष बनाएर नेपाली सिए क्षेत्रले नै गलत गरेको जस्तो लाग्छ। ' उनले भने ।
हामीलाई फलो गर्नुहोस् :
प्रतिकृया दिनुहोस्
Loading...

0 comments
Write Down Your Responses