एभरेष्ट इन्सुरेन्सका लेखा परिक्षक पक्राउ परेकोमा एक्यानको ध्यानाकर्षण
Powered by Blogger.
एभरेष्ट इन्सुरेन्सका लेखा परिक्षक पक्राउ परेकोमा एक्यानको ध्यानाकर्षण

एभरेष्ट इन्सुरेन्सका लेखापरिक्षक पक्राउ परे लगतै एसोसिएसन अफ चार्टड एकाउन्टेन्ट्स अफ नेपाल (एक्यान) ले कार्यकारी बैठक बसी यस घटना प्रती गम्भिर ध्यानाकर्षण भएको बताएको छ । एक्यानले प्रेस बिग्यप्ती जारी गर्दै देशमा लेखा ब्यवसायको बिकास बिस्तार र नियमन गर्ने  एक मात्र निकाय आइक्यान भएको भन्दै घटना प्रती  दु:ख ब्यक्त गरेको छ । देशमा रहेका अन्य निकायले नागरिक को जाच गर्ने अधिकार भएपनी आइ क्यान सँग सिए हरुलाई नियमन गर्ने अधिकार हुँदा हुँदै पनि सि.आइ.बिले लेखा परिक्षक पक्राउ गरेकोमा एक्यानले असन्तुस्टी ब्यक्त गरेको छ । शनिबार एक्यान को कार्यकारी बैठक बसेको थियो ।


हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...

0 comments

Write Down Your Responses