ICAN ELECTION EXPRESS
»
आईक्यानको वेब साइटको यो कस्तो नौटंकी ? आरएको भोटर लिस्ट खोल्दा सिएहरुको नामावली खुल्छ
आईक्यानको वेब साइटको यो कस्तो नौटंकी ? आरएको भोटर लिस्ट खोल्दा सिएहरुको नामावली खुल्छ
आशन्न आईक्यानको चुनावमा भोट हाल्न पाउने आरएहरुको नामावली प्रकाशित गरेको जनाए पनि आईक्यानले सिएहरुको मानहानी गरेको छ। वेब साइटमा आरएहरुको नामावोली राखिएको भन्ने लिंक कोहेरा हेर्दा यसरि सिएहरुको नामावोलीनिस्किएको छ। कतिपय सिएहरुले आईक्यानको वेब साइटले सिएहरुको मानहानी गरेको आरोप लगाएका छन् :
हामीलाई फलो गर्नुहोस् :
प्रतिकृया दिनुहोस्
0 comments
Write Down Your Responses