आईक्यानको निर्वाचन नजिकिंदै गर्दा विभिन्न उमेद्वारहरुको रसाकास्सी बढेको छ। यसै क्रममा विभिन्न भोटरहरुले उमेद्वार फेर्ने क्रम बढेपछी उमेद्वारहरुले पुन: एकपटक आफ्ना भोटरहरुलाई फोन गरेको खबर छ। यसैबीच भोट माग्दा आफुले एक नम्बर दिन नसक्ने बताएपछी एक उमेद्वारले आफुमाथि अबद्र ब्यबहार गरिएको आरोप समेत केहि सिएहरुले बताएका छन्।
आफ्नो नाम नबताउने सर्तमा एक सिएले एक उमेद्वारले आफुलाई मलाइ भोट दिने भईनस् , पख्लास तँलाई , मेरा पनि दिन आउलान् भन्दै थर्काएको बताएका छन्। यता केहि सिएहरुले भने आफुभन्दा निकै सिनियर तर आफुले नचिनेको उमेद्वारले निकै चिप्लो पारामा नमस्कार सर भन्दै भोट मागेको बताएका छन्।

हामीलाई फलो गर्नुहोस् :
प्रतिकृया दिनुहोस्
Loading...

0 comments
Write Down Your Responses